Monday, August 1, 2016

१० नेपाली हिरोका श्रिमतीहरु । Wives of 10 Nepali actors | Rajesh Hamal, Bhuwan KC, Aryan Sigdel


Watch this video to know Who are two wives of Shiva Shrestha, Bhuwan KC and Nikhil Upreti. How many children they have? Who are the wives of Aryan Sigdel, Rajesh Hamal, Dayahang Rai, Biraj Bhatta, Jiwan Luitel, Nischal Basnet, Vinay Shrestha, Ramesh Upreiti, Saroj Khanal etc. शिव श्रेष्ठका दुइ श्रिमति हुन - तिनबाट ६ जना सन्तान छन् (फोटो भिडियोमा छन) भुवन केसिले दुइ पटक र उनका तिन संतान छन् । महानायक राजेश हमालले मधु भट्टराइ संग् सन २०१४ मा विवाह गरेका थिए (विवाहको भिडियो क्लिप ) निखिल उप्रेतिका दुइ श्रिमति र तिन संतान छन् अभिनेता विराज भट्ट का दुइ छोरा छन् जीवन लुईटेलका पनि दुइ संतान छन आर्यन सिग्देल कि श्रिमति हुन सपना भन्डारि दयाहाङ राईको एक छोरा छन । अभिनेता र निर्देशक निष्चल बस्नेत ले हालै स्वस्तिमा खडका संग बिहे गरेका हुन रेशम फिलिलि अभिनेता विनय श्रेष्ठ एनी थापा संग विवाह गरे यहि असार २७ गते रमेश उप्रेतीको श्रीमतिको नाम किरण उप्रेती हो सरोज खनालकि श्रिमति हुन शुर्यमाला शर्मा हुन । Watch this video to know Who are two wives of Shiva Shrestha, Bhuwan KC and Nikhil Upreti. How many children they have? Who are the wives of Aryan Sigdel, Rajesh Hamal, Dayahang Rai, Biraj Bhatta, Jiwan Luitel, Nischal Basnet, Vinay Shrestha, Ramesh Upreiti, Saroj Khanal etc. शिव श्रेष्ठका दुइ श्रिमति हुन - तिनबाट ६ जना सन्तान छन् (फोटो भिडियोमा छन) भुवन केसिले दुइ पटक र उनका तिन संतान छन् । महानायक राजेश हमालले मधु भट्टराइ संग् सन २०१४ मा विवाह गरेका थिए (विवाहको भिडियो क्लिप ) निखिल उप्रेतिका दुइ श्रिमति र तिन संतान छन् अभिनेता विराज भट्ट का दुइ छोरा छन् जीवन लुईटेलका पनि दुइ संतान छन आर्यन सिग्देल कि श्रिमति हुन सपना भन्डारि दयाहाङ राईको एक छोरा छन । अभिनेता र निर्देशक निष्चल बस्नेत ले हालै स्वस्तिमा खडका संग बिहे गरेका हुन रेशम फिलिलि अभिनेता विनय श्रेष्ठ एनी थापा संग विवाह गरे यहि असार २७ गते रमेश उप्रेतीको श्रीमतिको नाम किरण उप्रेती हो सरोज खनालकि श्रिमति हुन शुर्यमाला शर्मा हुन ।

No comments:

Post a Comment